Logo

बाँदरको सेल्फीको विषयमा अमेरिकी अदालतको यस्तो फैसला



एक अमेरिकी अदालतले पछिल्लो वर्ष इन्टरनेटमा भाइरल भएको बादरको सेल्फीको विषयमा फैसला गरेको छ । अदालतले बाँदरको दाँत देखाएर मुस्कुराउदै गरेको समयमा लिएको सेल्फी भाइरल भएको थियो, उक्त तस्वीरमा बाँदरलाई कपि गर्ने अधिकार थिएन् ।

एक एनिमल एक्टिविस्ट ग्रुपमा आएका फोटोग्राफरले लिएको बाँदरको तस्वीरले निकै प्रसिद्धि कमाएको थियो । उक्त फोटो २०११ मा इन्डोनेसिया आइसल्यान्डको सुलावेसीमा ब्रिटिस नेचर फोटोग्राफर डेविड स्लेटरले लिएका थिए । उनले कसैलाई कपि गर्न अधिकार दिएका थिएनन् । पेटाले दिएको अदालतमा निवेदनमा आफ्नो तस्वीर अर्कैले अनुमति बिना प्रकाशित गरेको उल्लेख गरेका छन् । तर र अदालतले भने हालसम्म जनावरको कानुन बन्न नसकेको बताएको छ ।

निवेदनमा डेविडले भनेका छन् कपि गरेकोले आफुलाई धेरै आर्थिक नोक्सान भएको बताएका छन् । उनले किताबको बिक्रि प्रभावित भएको जानकारी दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्