Logo

सेल्फीको इच्छाले महिलामाथि लुटपाट



अमेरिकाको क्यालिफोनिर्यामा एक घटना घट्यो । प्रहरीले लुटको आरोपमा आल्मांजा नामका एक व्यक्तिलाई पक्राउ ग¥र्यो । ती व्यक्तिले जेल जानु भन्दा पहिला एक महिलाको सेल्फी लिनेको इच्छा राखेर गहना लुटेका थिए ।

डकैत गर्ने उद्देश्यले ती व्यक्तिले महिला नजिक गए र सेल्फी खिच्ने इच्छा देखाए । महिला पनि तयार भईन् । तर ती व्यक्ति एक्लै भने थिएनन् । अन्य चोरहरुलाई प्रहरीले खोजि गरिरहेको थियो ।

चार जना मिलेर लबर पार्कमा मानिसहरुलाइृ लुटपाट गर्ने गर्थे । अल्मांजाका बाकी साथी हालसम्म फरार छन् । लुटकी सिकार भएकी महिलाको आरोप सेल्फी बारे प्रहरीले सेल्फी लिन दिनु गलत नभएको प्रहरीले बताएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्