Logo

रुखमाथि बनेको रेस्टुरेन्ट



जापानमा रुखमा रेस्टुरेन्ट बनाइएको छ जसको नाम हो ‘नहा हार्बर डिनर’ ।यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट हो । रुखमाथि बनेकै कारण विशेष भएको छ ।

यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन शर्पिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।

यो एक आर्किटेक्चरको नमुना हो, जहाँ यो रेस्टुरेन्ट बनेको छ । या जमीनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सीढी बनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्