Logo

आठ वर्षकी नानीलाई कागले गिफ्ट दिएपछि…



अहिले नानी ८ वर्षकी भएकी छिन् । जब उनी चार वर्षकी थिइन् त्यो समयमा कागले हरेक दिन खाना ल्याइदिने गर्थ्यो । हेर्दा आश्चर्य लागेपनि कागले के स्वार्थले खाना ल्याइदिएको कसैले बुझन् सकेनन् । तर, कागले आफ्नो ठुँडमा सामान राखेर ल्याइदिन सुरु गरेको थियो । गेबीले गरेको कागप्रतिको प्रेमलाई कागले बदलामा उपहार दिएको हो ।

कसैलाई उपहार दिनुले कोही प्रति प्रेम दर्शाउँछ । सायद कागले पनि यो महशुश गरेको हुनुपर्छ । गेबी र कागलाई देखेर जो पनि आश्चर्यमा पर्ने गरेका छन् । सबैले धन्यवाद दिनेगर्छन् ।

उपहारमा कागले गेबीलाई केही प्रकारका सामान दिने गर्छ, जसमा बटन, मेटल, बिड्स र इयरिंग हुन्छन् । कागले भेट्टाउने सामान धेरै महंगा हुँदैनन्, तर सानो गेबीको लागि धेरै बहुमुल्यको हो र उनले घरमा सजाएर राखेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्