Logo

आठ फिटको कछुवा



असी लाख वर्ष पुरानो कछुवा (स्टुपेन्डेमाइस जियोग्राफिकस्) करीब आठ फिट व्यासको फराकिलो खोलसहित पृथ्वीमा भेटिएको सबैभन्दा ठुलोे कछुवा हो । यो जीव अहिले सम्म उत्तरी दक्षिण अमेरीकामा बाचीरहेको छ ।

अहिले यसलाई विलुप्त प्रजातीमा राखीएको छ । यसको तौल एक हजार एक सय पैँतालिस किलोग्राम छ । जो अमेजन नदीमा पाइने कछुवा (पेल्टोसेफालस डुमेरीलियानस) भन्दा सय गुणा बढी गह्रौँ र समुन्द्रमा पाइने कछुवा (डर्मोचेलाइस सरीसिया) भन्दा दुई गुणा ठुलो छ । भनी फेब्रुअरी १२, साइन्स एड्भान्स पत्रिकामा प्रकाशित गरिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्