Logo

ज्ञानेन्द्र शाहका मान्छेहरु मलाई सिध्याउन लागेका छन्, राजसंस्था ल्याउन सक्ने मै हुँ : कमल थापा (भिडिओसहित)



काठमाडौं, १७ पुस । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था आउने र आफ्नै नेतृत्वमा आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजसंस्थ ल्याउन सक्ने व्यक्ति नै आफू भएको सुनाउँदै आफ्नै नेतृत्वमा राजसंस्था पूनःस्थापना भईछाड्ने पनि दाबी गरे । यद्धपी उनले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेहरु सिध्याउन लागिपरेको पनि गम्भिर आरोप लगाएका छन् । हेरौं अध्यक्ष थापासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्