Logo

मेरील्यान्डका यी बच्चा जन्म देखिनै लागुऔषध दुव्यर्सन



मेरील्यान्डको बाल्टिमोरमा जन्मिएका एक बच्चा जन्म देखि नै लागुऔषध दुव्यर्सन भएका छन् । वास्तवमा क्लोरिसा जोन्स नामक एक् महिलाले गर्भवतीको क्रममा आफ्नो हेरोइनको लत छाड्नलाई मेथाड्रान ड्रग को डोज लिएकी थिइन् । त्यसको नतिजा कउनको भर्खर जन्मेको बच्चालाई परेको छ । उनी जन्मदै लागूऔषध दुव्र्यसनी भएका छन् ।

ड्रग कै कारण बच्चाको दुवै खुट्टा काप्ने र सास लिनमा गाह्रो हुने गर्छ । क्लोरिसा जोन्स हेरोइनको लतको चपेटामा थिइन् । उनले ठुलो छोरालाई जन्म दिँदा पनि उनी लागुऔषधको लत मा नै थिइन् । ठुलो छोरा जन्मेपछि हेरोइन लिन छाडेकी थिइनन् । एक पटक उनले रातको समयमा ठुलो छोरालाई लिएर ड्रग्स लिन गइहेकी थिइन् । उक्त समयमा उनको दुर्घटना भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्