Logo

वातावरण विनाश रोकौं (फोटोफिचर)



काठमाडौं, २२ पौष । काठमाडौंलगायत मुख्य शहरहरुमा प्रदूषण बढेको छ । यसले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको छ ।

वातावरण विनाशले निम्त्याउने खतराबारे आज युवाहरुले सचेतना कार्यक्रम गरेका छन् । प्लेकार्डसहित युवाहरु कार्यक्रममा सहभागी थिए ।

 

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्