कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक(फोटोफिचर)


गलकोट २४, पुस: कुकुर नियन्त्रणकालागी भेटेनरी अस्पताल तथा पशु सेवा केन्द बागलुङ, केन्द्रिय रिफरल अस्पताल काठमाण्डौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा बिहीबार देखि शुरु भएको दुई दिने कुकुरको बन्ध्याकरण शिविरमा बन्धयाकरण गर्दै पशु चिकित्सक ।

तस्बिर : खेमराज गौतम, गलकोट रासस

Skip This

Omoda E5 Pro