Logo

पूर्व आइजीपी सिंघा श्रेष्ठ एक्लै एक्लै सुदूर यात्रामा (भिडियोसहित)



काठमाडौं, २६ पौष । पूर्व आइजीपी सिंघाबहादुर श्रेष्ठ प्रकृतिप्रेमी हुन् । उनी प्रायः साइकलमा निकै टाढासम्म यात्रा गर्न रुचाउँछन् ।

संगितका पनि सौखिन छन् श्रेष्ठ । उनी आफै गितार बजाउँछन् । यसपटक पूर्व आइजीपी श्रेष्ठले एक्लै एक्लै सुदूर यात्रामा गीत लेखेका छन् । गीतमा कल्याण थापाले संगित भरेका छन् । अञ्जली राईले गाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्