Logo

पृथ्वी जयन्ती मनाउन झाँकीसहित सिंहदरबार अगाडि पुगेकासँग प्रहरीको झडप (फोटोफिचर)



काठमाडौं, २७ पौष । २९९ औं पृथ्वी जयन्ती मनाउने क्रममा सिंहदरबार अगाडि पुगेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । यस क्रममा झडप समेत भएको छ ।

पृथ्वी जयन्तीमा नारावाजी गर्दै सिंहदरबार अगाडि पुगेकामाथि प्रहरीले हस्तक्षेप गर्दा केही व्यक्ति घाइते समेत भएका छन् । प्रहरीले दर्जनौंलाई नियन्त्रणमा लिएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्