Logo

माइतीघर मण्डलामा संविधान वाचन (फोटोफिचर)



काठमाडौं, २८ पौष । माइतीघर मण्डलामा नागरिक समाजले संविधान वाचन गरेको छ । संविधानमा प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्रीलाई अधिकार नभएको भन्दै वाचन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि प्रमुख राजनीतिक दल र नागरिक समाज आन्दोलनमा छन् । उनीहरुले दिनहुँ विरोधका कार्यक्रम गर्दै आएका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्