Logo

ओलीले जी-न्युजलाई दिएको अन्तरवार्ता नाटकै हो : प्रचण्ड



काठमाडौँ, २९ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन ‘जी न्युज’लाई दिएको अन्तरवार्तालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाटकको संज्ञा दिएका छन्।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यो ( जी न्युजको अन्तवार्ता) नाटकै हो। नाटकको पटाक्षेप आज भइसक्यो। त्यही जि न्युजले एभरेष्टको नाम फेर्ने रे।’



प्रतिक्रिया दिनुहोस्