Logo

को को परे एसएसपी बढुवा सिफारिशमा (सुचीसहित)



काठमाडौं, २९ पौष । नेपाल प्रहरीमा ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिश भएको छ । आज बढुवा समितिले सुचना जारी गरी बढुवाको सिफारिश भएको जानकारी दिएको छ ।

बढुवाको सिफारिश भएकाहरुमा पहिलो नम्बरमा कृष्णकुमार महत परेका छन् । दोस्रो नम्बरमा गोविन्द कुमार साह र तेस्रो नम्बरमा उमाशंकर पन्जियार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot