Logo

मकर संक्रान्ति विशेष (फोटोफिचर)



काठमाडौं, १ माघ । आज मकर संक्रान्ति । आजको दिन घीउ, चाकु, तरुल जस्ता खानेकुरा खाएर विशेष रुपमा मनाइदैछ ।

बजारमा चाकु र तरुलको निकै खपत भइरहेको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्