Logo

बिरालोमा हुने परजिवीले मानिसमा मस्तिष्क क्यान्सरको उच्च जोखिम



बिरालो घरपालुवा जनावर हो । खाद्यान्नलाई मुसाबाट बचाउनको लागी मानिसहरुले बिरालो पालेका हुन्छन । तर यसमा यस्तो परजिवी रहेको हुन्छ जसको कारण मानिसलाई मस्तिष्कको क्यान्सर हुन्छ ।

परजिवी टोक्सोप्लाज्मा गोन्डी बिरालोमा हुने परजिवी हो । यो परजिवी काँचो मास्ुको माध्यमद्वारा मानिसहरुमा फैलिन्छ । अनुन्धानकर्ताहरुले मानिसको रगतमा टी.गोन्डी एन्टिबडीजको सम्बन्ध भेटीएपछि परजिवीबाट हुने अघिल्लो जोखिम देखीयो र ग्लियोमाको विकास भयो जसकारण धेरै वर्षपछि सामान्य प्रकारको मस्तिष्क क्यान्सर देखा पर्छ भन्ने पत्ता लगाए ।

यसबाट सर्तक रहन बिरालोलाई भान्सामा आउन दिनुहुँदैन । विशेष मासु पकाउदा यसलाई वरिपरी आउन दिनुहँुदैन । यसको खाना खाने भाँडा अलग्गै बनाउनुपर्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्