गुराँस लघुवित्तको साधारण सभा सम्पन्न


काठमाडौं, १ माघ । गुराँस लघुवित्तले बुधबार पाँचौ साधारण सभा सम्पन्न गरेको छ । धनकुटाको न्यु अन्जली होटलमा सम्पन्न सभाले ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले ०७७÷०७८ को लागि लेखापरिक्षकको नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।