Logo

आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्ज



काठमाडौं, १ माघ । नेपालमा कोरोना भाइरसका आज ४ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६० हजार १ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्