Logo

सडकमा युवा (फोटोफिचर)



काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध युवाविद्यार्थीको प्रदर्शन चल्दै आएको छ । आजपनि राजधानीमा युवाविद्यार्थीले सडकमा प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघले आज विरोध प्रदर्शन गरेको हो ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्