माघीमा मस्त थारु समुदाय (फोटोफिचर)


काठमाडौं, १ माघ । थारु समुदायले माघी पर्व मनाएका छन् । उनीहरु जो जहाँ छन् त्यहीं रहेर हर्षोल्लासका साथ माघी मनाएका हुन् ।

राजधानीमा पनि थारु समुदायले माघी पर्व मनाएका छन् । थारु महिला समाज नेपालले माघीमा मेला आयोजना गरे ।

 

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल