Logo

संक्रमितको सख्या घट्दै, आज २७० जना थप



काठमाडौं, २ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६० हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्