Logo

नेप्सेमा नेशनल लाइफको शेयरमुल्य समायोजन



काठमाडौं,२ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले शुक्रबार इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन गरेको हो ।

इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन पछि शेयरमुल्य १ हजार ६४ रुपैयाँ भएको छ । बैंकको शेयर प्रतिकित्ता १ हजार १ सय ७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्