Logo

संक्रमितको संख्या घट्दै, आज २४० जना थपिए



काठमाडौं, ३ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४सय ७७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम