Logo

काँग्रेसको बसन्तपुरको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले आज देशभरका ७५३ स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको छ । राजधानीको वसन्तपुरमा पनि काँग्रेसले प्रदर्शन गरेको छ ।

प्रदर्शनपछिको सभालाई काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहलगायतले सम्बोधन गरेका थिए ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्