Logo

के के उपलब्धि लिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली (प्रेस नोटसहित)



काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतको तीन दिवसीय भ्रमण पूरा गरी आज फर्किएका छन् । उनले भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी पनि दिएका छन् ।

तीन दिने भ्रमणका क्रममा ज्ञवालीले समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सँँँग भेटवार्ता गरे । उनले मन्त्रीस्तीय संयुक्त आयोगको बैठकमा पनि सहभागिता जनाए ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम