Logo

नेपाल-भारत सम्बन्ध कस्तो छ ? यस्तो छ राजदूत आचार्यको दाबी (भिडिओसहित)



काठमाडौं, ३ माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको दाबी गरेका छन् । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा पुगी पत्रकार ऋषि धमलाले प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि गरेको कुराकानीको क्रममा राजदूत आचार्यले यस्तो बताएका हुन् । दुई देशबीचका उच्चस्तरका प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान भैरहेको पनि उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्