डाक्टर केसीसहित नागरिक समाज सडकमा (फोटोफिचर)


काठमाडौं, ३ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक दल देखि नागरिक समाज पनि आन्दोलनमा छ । आज डाक्टर गोविन्द केसीसहितको नागरिक समाजले प्रतिनिधि सभा विघटनको विरुद्ध धर्ना कार्यक्रम गरेको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल