Logo

राजावादीको सडक संघर्ष (फोटोफिचर)



काठमाडौं, ३ माघ । राजसंस्थाको माग गर्दै सडक संघर्ष पनि चलि नै रहेको छ । विभिन्न संघसंस्थाले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनः स्थापनाको माग गर्दै सडक संघर्ष चलाइरहेका छन् ।

राजावादीहरुले आज पनि राजधानीमा सडकमा धर्ना कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले राजसंस्था पुनःस्थापनाको माहोल तयार गर्ने दबाब सृजना गरिरहेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्