Logo

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ४ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले घडी देखाएर प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा विवेकशीले विरोध प्रदर्शन गरेको हो ।

पछिल्लो समय विभिन्न राजनीतिक दल र नागरिक समाजले संसद विघटनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनको मुख्य केन्द्र माइतीघर मण्डला बनेको छ ।

 

 

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्