Logo

चीनले बच्चा र बयस्क उमेरका नागरिकलाई मार्चभित्र खोप लगाइसक्ने



एजेन्सी, ५ माघ । चीनले कोरोना खोप अभियन सुरु गरे गलतै मार्च महिनाभित्र आफ्ना सानो र बयस्क उमेरका नागरिकलाई खोप लगाउने भएको छ । यस विषयको जानकारी चीनको स्थानीय सञ्चार माध्यमले दिएको हो ।

चिनियाँ नेश्नल बायोटेक ग्रुपका प्रमुख याङ झाओमिङले सानो र बयस्क उमेरका नागरिकलाई लगाइने खोपको क्लीनीकल ट्रायलको डाटालाई छिट्टै नेश्नल मेडिकल प्रोडक्टलाई हतान्तरण गर्ने भएको छ । कम्पनी ३ देखि १७ वर्षसम्मका उमेर भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेको छ ।

खोप निर्माता कम्पनीको आन्तरिक डाटा अनुसार साना नागरिकलाई खोप लगाउने प्रमुखले जनाएको छ । बच्चाको प्रतिरक्षा प्रणाली बयस्क वा उमेर पुगेका व्यक्ति भन्दा निकै फरक भएको कारण तुरुन्तै यी समूहका नागरिकलाई खोप लगाइने जनाइएको छ । उनीहरु माथि सिनोफार्म लगाइने छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्