Logo

सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा



काठमाडौं, ५ माघ । सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा आएको छ । रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा लागेको आगलागी वारुणयन्त्रसहित कर्मचारी र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय केही घन्टा देखि खटिएका थिए । आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्