काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधान संशोधन गर्नुपर्ने माग उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो माग गरेका हुन् । उनले लेखेका छन्,‘संबिधान त शंसाेधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ?मेरा केहि मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेराै के हुन्छ?’
gokul




प्रतिक्रिया