Logo

लेभी रेष्टुरेन्टमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं, ६ माघ । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार उक्त निर्णय भएको हो। ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएको जनाइएको छन् ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्