Logo

डिशा पतानीको यो अवतार



एजेन्सी, ७ माघ । बलिउड नायिका डिशा पतानी चर्चामा आइरहन्छिन् । उनी आकर्षक पोजको तस्बिरले चर्चामा आइरहने गरेकी हुन् ।

यसपटक दिशाले समुन्द्री किनारको तस्बिर राखेका छन् । जहाँ उनी हेर्नलायक पोजमा छिन् ।

समुन्द्री किनारको रुख नजिकै अडेस लागेकी छिन् डिशा । उनी बिकिनी पहिरनमा देखिएकी छिन् । २८ वर्षीया डिशा उदीयमान नायिकाका रुपमा परिचित छिन् ।



प्रतिक्रिया दिनुहोस्