Logo

मन्त्री हृदयेश त्रिपाठीले भने –चुनाव नहुन के मौसम खराब छ र ? (भिडिओसहित)



काठमाडौं, ८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले तोकिएकै मितिमा चुनाव हुने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले समयमै निर्वाचन हुनेबारे आश्वस्त पारे । उनले आफूहरुले पनि दल दर्ताको प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्