Logo

आज ३०२ संक्रमित थप, ४८० जना डिस्चार्ज



काठमाडौं, ९ माघ । नेपालमा कोरोना भाइरसका आज  ३ सय  २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४८०  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख  ६३ हजार ३ सय  ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्