Logo

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश प्रस्ताव गर्ने



काठमाडौं, ९ माघ । नेपाल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने भएको छ । इन्स्योरेन्सको माघ ८ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।

उक्त प्रस्ताव गरेको लाभांश बीमा समितिकोे स्विकृति पछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्