Logo

इन्फिनिटी लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, ९ माघ । इन्फिनिटी लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज समायोजन गरेको छ । १ हजार ३ सय ४० कम्पनीको १४.७५ प्रतिशत बोनस शेयर पछि नेप्सेले १४.७५ प्रतिशत बोनस शेयर नेप्सेले समायोजन गरेको हो ।

नेप्सेले आज कम्पनीको अन्तिम कारोबार मुल्य १५३८ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । कम्पनीको साधारण सभा माघ २४ गते गैडाकोट नवलपुरमा हुने भएको छ ।

सभाले ०७६/७७ आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (१४.७५ प्रतिशत बोनस शेयर ०.२५ प्रतिशत नगद कर) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्