Logo

ओलीविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।

उपत्यकाबाहिरबाट पनि ठुलो संख्यामा सहभागीहरु देखिएका थिए ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्