Logo

बन्दको प्रभावः प्रहरी स्कटिङमा सवारी साधान संञ्चालन



कैलाली, माघ १० । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको सुदूरपश्चिम बन्दको घोषणा प्रभाव समान्य रहेको छ । सुदूरपश्चिमका तराई लगायतका जिल्लामा बन्दले जनजिवन समान्य बनाएको छ । बन्दले कैलालीस्थित धनगढी बजार विहानैदेखि बन्द छ।

तराई क्षेत्रमा प्रहरी स्कटिङमा सवारी साधान संञ्चालन भइरहेको भएपनि बजार भने बन्द रहेको छ। सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्