Logo

सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्ग बन्द



सिरहा, १० माघ । सिरहामा प्रेसरकुकर बम फेला परेको छ । सिराको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो ।

प्रहरीका अनुसार शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गएका छन् ।

बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माको भनाई छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्