Logo

नातीको पास्नीमा भट्टराई परिवारको जमघट



काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको नातीको पास्नी भएको छ । यही अवसरमा भट्टराईले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्–‘‘पिनेवालोंको पिनेका बहाना चाहिए’ भने झैं नातीको पास्नीको बहानामा भट्टराई परिवारको भेटघाट !”



प्रतिक्रिया दिनुहोस्