Logo

आज २३२ संक्रमित थपिए



काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३८६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्