Logo

२०४७ सालको संविधान लागु गर भन्दै काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ११ माघ । २०४७ सालको संविधान लागु गर भन्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले आज काठमाडौंमा बृहत्त प्रदर्शन गरेको छ । उनीहरुले ‘न मधेशी, न पहाडी, न हिमाली–हामी सबै नेपाली’ लेखेको ठूलो ब्यानरमा २०४७ सालको संविधान लागु गर भनेर लेखिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्