Logo

गणपतिको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं, ११ माघ । गणपति लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्न बैंकले स्वीकृत गरेको हो ।

प्रस्तावित भएको उक्त लाभांश लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्