Logo

नेकपाको दुवै समुह आधिकारिक दल बन्न नसक्ने निर्वाचन आयोगको निर्णय



माघ ११, काठमाण्डौ । निर्वाचन आयोगले नेकपाको दुवै समुहलाई आधिकारिक दल मान्न नसक्ने निर्णय गरेको छ । विभाजित भएका ओली समुह र प्रचण्ड–माधव समुहले दल मान्यताका लागि पेश गरेको काथगजपत्र पर्याप्त नभएको भन्दै आयोगले मान्यत दिन नसकेको हो ।

संसद विघटनपछि विवाद उत्कर्षमा पुग्दा दुई समुहमा विभाजित भएर दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै अयोगमा कागजपत्र पेश गरेका थिए । आयोगको निर्णयलाई आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले अपरिपक्व निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्