Logo

दाहाल-नेपाल पक्षद्धारा प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही



काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्कासन गरेको छ। आज बसेको दाहाल नेपाल पक्षको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्