Logo

प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिरमा (फोटोफिचर)



काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित मन्दिरको दर्शन गर्न पुगेका थिए । उनलाई पुशपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । तस्विर : सूर्य थापा

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम