Logo

अधिकारकर्मी पहाडीसहित दुई दर्जन प्रदर्शनकारी बालुवाटारबाट पक्राउ (फोटोफिचर)



काठमाडौं, १२ माघ । शान्ति समाजका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित दुई जना प्रदर्शनकारी बालुवाटारबाट पक्राउ परेका छन् । उनीहरुले ‘ओली सरकार : राज्य संयन्त्र को दुरुपयोग बन्द गर’ नारा लेखिएको प्लेकार्ड बोकेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्