Logo

टिटान उपग्रहमा भेटियो यस्तो समुन्द्र



टिटान शनी ग्रहको सबैभन्दा ठुलो उपग्रह हो । एक स्पेसक्राफ्टको टिटान तर्फको अन्तिम उडानले लिएको डाटाअनुसार टिटान उपग्रहमा रसायन विज्ञानका जीवनको अग्रदुतहरु रहन्छन । जसले त्यहाँको सतहमा एक ठुलो रहस्यमय समुन्द्रको निर्माण गरेको छ ।

उक्त समुन्द्रलाई क्राकेन मारे भनिन्छ । यो १ हजार फिट (३ सय मिटर) भन्दा गहिरो रहेको उक्त डाटामा उल्लेख गरिएको छ । वास्तवमा यो समुन्द्र धेरै गहिरो छ तर नासाको क्यासिनी रेडरले उक्त समुन्द्रको गहिराई तलसम्म जाँच गर्न नसकेको स्पेस डट कममा बताइएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्